KFGVRFI34

अस्ट्रेलियाका चिकित्सकले छाने नयाँ नेतृत्व

0

अस्ट्रेलियामा रहेका नेपालीमुलका चिकित्सकहरूको संस्था ‘अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसन (एम्डा)’ले नयाँ नेतृत्व चयन गरेको छ । तास्मानियाका चिकित्सक महेश ढकालको अध्यक्षतामा दुई वर्षका लागि छानिएको नयाँ समितीमा विभिन्न राज्यका संयोजकसहित १५ सदस्यीय समिति चयन गरिएको हो ।

अस्ट्रेलियाका चिकित्सकले छाने नयाँ नेतृत्व

एम्डाका निर्वतमान अध्यक्ष डा. अनुपम पोखरेलले दिएको जानकारी अनुसार संस्थाको दुई उपाध्यक्षमा क्रमशः डा. सुजाता थपलिया र मिलन पिया चुनिएका छन् । यसै गरी महासचिवमा डा. सन्देश पन्त, कोषाध्यक्ष डा. मिरेन्द्र शाक्य तथा सहसचिवमा डा. अमृत पोखरेल छन् । साथै, नर्दन टेरिटोरी, क्युन्सल्याण्ड, दक्षिण अस्ट्रेलिया, राजधानी एसिटी, तास्मानिया, भिक्टोरिया र पश्चिम अस्ट्रेलियामा क्रमसः डा. रितेश भण्डारी, डा. अतुल धिताल, डा. अर्जुन बुर्लाकोटी, डा. पवन प्याकुरेल, डा. निरज उप्रेती, डा. बिकास अवाले र डा. नबिन दंगाल संयोजकका रुपमा चुनिएका छन् । अधिवेसनले न्युजिल्याण्डका लागि डा. निरञ्जन शर्मालाई संयोजकको जिम्मेवारी दिएका छ भने न्यु साउथ वेल्समा संयोजक छान्न् बाँकी रहेको जनाइएको छ ।

तास्मानियाको लन्चेस्टनमा सम्पन्न अधिवेसनले दुईबर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । यहाँ रहेका नेपाली चिकित्सकको यस संस्थाले बिभिन्न स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यहरु गर्दै आएको छ भने नेपालमा समेत बिभिन्न क्षेत्रमा स्वास्थ्य जनचेतनाका कार्य गर्दै आएको जनाएको छ ।

प्रकाशित : पुस १, २०८० ११:४४
Share on Facebook
Share on Twitter
Share via Email
प्रतिक्रिया
पुरा नाम *
ई-मेल *
प्रतिक्रिया *

पठाउनुहोस्
थप केही प्रवासबाट
अमेरिकामा रहेको नेपालीको संस्था ‘एनसीएनसी’ को अध्यक्षमा शाक्य
अमेरिकामा रहेको नेपालीको संस्था ‘एनसीएनसी’ को अध्यक्षमा शाक्य
कान्तिपुर संवाददाता
विश्वभर छरिएका नेपाली सेफहरु संगठित
विश्वभर छरिएका नेपाली सेफहरु संगठित
कान्तिपुर संवाददाता
अस्ट्रेलियाका चिकित्सकले छाने नयाँ नेतृत्व
अस्ट्रेलियाका चिकित्सकले छाने नयाँ नेतृत्व
कान्तिपुर संवाददाता
हङकङमा थाम्सुहाङको एकल कविता वाचन
हङकङमा थाम्सुहाङको एकल कविता वाचन
कान्तिपुर संवाददाता
बेलायतमा नयाँ अध्यागमन नियम : वर्क परमिट र विद्यार्थी भिसामा कडाइ
बेलायतमा नयाँ अध्यागमन नियम : वर्क परमिट र विद्यार्थी भिसामा कडाइ
नवीन पोखरेल
अक्सफोर्ड विश्वविद्यालयमा सूवेदीको नाममा स्थापित विद्यावारिधि शोधग्रन्थ पुरस्कारका विजेता घोषणा
अक्सफोर्ड विश्वविद्यालयमा सूवेदीको नाममा स्थापित विद्यावारिधि शोधग्रन्थ पुरस्कारका विजेता घोषणा
नविन पोखरेल
जनताको राय
बचतकर्ताको रकम हिनामिना गर्ने सहकारी सञ्चालकहरूलाई सरकारले किन ठोस कारबाही गर्न नसकेको होला ?

हिनामिनामा राजनीतिक दलकै नेता संलग्न भएकाले

सहकारी कानुननै फितलो भएकाले

कारबाही हुँदै नभएको त हैन

केही भन्न चाहन्नँ
Submit Answer

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34