KFGVRFI34

नेप्से आज ओरालो लागे पनि यी १० कम्पनीका लगानीकर्ता भए मालामाल !

0

बुधबार नेप्से २१.६७ अंकले घटेको छ । नेप्से ओरालो लागेसँगै २९ सूचीकृत कम्पनीहरुको मात्र शेयरमूल्यमा सुधार देखिएको हो ।

आज साम्लिङ पावर र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । किनभने यस दिन यी दुई कम्पनीहरुको शेयरमूल्य क्रमशः ९.८७ र ९.६७ प्रतिशतले बढेको छ ।

त्यस्तै, पिपल्स पावर लिमिटेड, रावा इनर्जी, पिपल्स हाइड्रोपावर, युनिलिभर नेपाल, समाज लघुवित्त, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपेमन्ट, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र १०% प्राइम डिबेन्चर २०८८ का लगानीकर्ता मालामाल भएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34