KFGVRFI34

आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ,

0

आज  नेपाली बजारमा । सुन तोलाको रुपीयाले ५००  बढेको छ ।

आज ,  छापावाला सुनको मूल्य एक लाख १९ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34