KFGVRFI34

नेप्से आज राताम्मे, – ३०.९३ अंक ले घटेको छ

0

फाइनान्स बाहेक सबै उपसूचक राताम्मे,

हिजो २०९७.९३ मा बन्द भएको नेप्से आज  साताको चौथौ दिन , ३०.९२ अंक ले घटेर २०६७.०१बिन्दु मा कायम भएको छ।

३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब १८ करोडको शेयर कारोबार भएको छ ।

फाइनान्स बाहेक सबै उपसूचक ओरालो लागेको छ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34