KFGVRFI34

आज माघ २१ नेप्से सामान्य अंकले घटेको छ,

0

साताको कारोबारको पहिलो दिन आइतबार सयेर बजार  मापक परिसूचक घटेको छ बिहीबारको तुलनामा  नेप्से परिसूचक ८.२८ अंक ले घट्त्दा २०६७.०१ बाट घटेर ,आज २०५८.७३ मा बन्द भएको छ ,  आज सब्बै भन्दा बढी कारोबार हिमालयन रिएन्सोरेन्स लिमिटेडको भएको छ

पछिल्लो सयम हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज पनि कम्पनीको सर्वाधिक ३३ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २१ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एशियन लाइफको १२ करोड ९८ लाख रुपैयाँ, निफ्राको १२ करोड ३ लाख रुपैयाँ र न्यादी ग्रुप पावरको ११ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34