KFGVRFI34

बलात्कारको आरोपमा पक्राउ ,

0

बलत्कारको आरोपमा नेपाल प्रहरीका पूर्व प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् ,प्रहरीले पूर्व सहि अनिरुद्र यादब लाई बलात्कारको जाहेरी पाए पछि पक्राउ गरेको हो ।ए कै घर भाडामा बस्ने युवती माथि  गत पुस १७ गते बलात्कार गरेको युबतिको जाहेरीमा उल्लेख छ ।रति करीब ८ बज्य तिर कोठामा आमा नभएको बेला परेर आएका र जबर्जस्त्ती करडी गरेको पिडितको जाहेरीमा उल्लेख छ ।यादबले पानीको बहाना बनाएर ढोका खोल्न लगाएको र जबर्जस्ति गरेको जाहेरी उल्लेख छ, एकै घरमा बस्नी चिनजानको भएको ले ढोका खोलेको जाहेरीमा उल्लेख छ । पर्तिवाद गर्न खोज्दा आमालाई  एसिड छ्यापेर कुरूप बनाईदिन्छुभनी बलपर्योग गर्द्दै डर त्रास देखाएर जबर्जस्त्ती गरेको जाहेरीमा उल्लेख छ ।एस बारेमा कसैलाई बताए मार्ने धम्कि समेत दिएको भन्नि उल्लेख गरेको छ ।

बढ्यो बलात्कार | News

येस्सै गरि बन्दुक देखाएर अर्को दिन पनि जबर्जस्त्ती गरेको भनी उल्लेख छ । सोहि जाहेरीको आधारमा जिल्ला प्रहरी परिसर कार्यलाय काठमाडौँ ले यादव लाई पक्राउ गरेको हो ।यादवले भनी इन्कार गरेका छन् । भनेका छन् भनिने युवतीलाई छोरि जस्तो मान्ने तर उनको आमा सग प्रेम मा रहेको उनले बताएका छन् ।

तर यता प्रहरीको स्वस्थ जाभनिने युवभएको पुस्टि हुन्छ । सोहि निस्कर्र्स र राय सहित को प्रतिबेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ  मा प्रहरीले बुजाएको छ । पूर्व सहि ले २०७६ पुस १ गते प्रहरी बाट राजिनामा दिएका थिए ।यिनी अहिले निजि कम्पनीको  गार्ड मा कार्येरत छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34