KFGVRFI34

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोगको उपचारका लागि विशेषज्ञ सेवा सहितको युनिट बनाउन पहल,

0
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मुटुरोगको उपचारका लागि विशेषज्ञ सेवा सहितको युनिट बनाउन पहल गर्न जरुरी रहेछ। मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीसंग यस विषयमा छलफल हुंदा यो आवश्यकता महशुस गरियो ! उहाँ दुःखमा रहेको अवस्थामा पनि यसवारे लामै छलफल भयो। दुःखबाट निस्केपछी मुख्य मन्त्रीसंग यसवारे कुरा राख्ने सल्लाह भएको छ।
Rheumatic Heart Disease (मुटुको बाथरोग) Dr. Prakash Raj Regmi (Sr.  Consultant Cardiologist)
अस्पताल सम्बद्ध र त्यस क्षेत्रका स्वास्थ्य अभियन्ता हरुले समेत यसवारे छलफल चलाउन जरूरी छ। साएद सब्बैले अपेक्छ्या गरौ चाडै नै समस्याको समाधान हुनेछ ,
एसरी कुनै पनि कामको थालनी गर्नु बुटवल बासी साथै ओर परका जिल्ला हरुलाई समेत टेवा पुग्ने देखिन्छ
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34