KFGVRFI34

कोशी ग्यासको बदमासी – सिलिन्सिडर सिलप्याक तर ग्यास छैन,

0

तपाई कोशी ग्यासको प्रयोग कर्ता हुनुहुन्छ ……? साबधान ,बिराटनगर मा १ सिलिन्डर रित्तो भेटिए पछि कोशी ग्यासको ठगी  बाहिर आएको हो , अहिले कोशी ग्यासका मुख थुनिएका सिलिन्डर तर ग्यास कमि भएको पाइएको छ ,ग्यासमा पानी हाल्येर सिलिण्डरक  मुख थुनेर बजारमा बितारणगरेको पाइएको छ

,Koshi Gas Udyog(P)Ltd.(BIRATNAGAR) | Biratnagar

कोसीले उपभोक्ता ठगेको पुस्टि भए पछि बाडीज्ये आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय  बिराटनगर ले  २ लाख जरिमाना तिराएको छ, यो ग्यास कहिले पनि नसच्यईने कम्पनी हो , कुनै पनि भरिएको ग्यासको तहुल १४.२ kg हुनु पर्ने मापदण्ड छ . तेसैले हेर्नुहोस क् तपाई पनि ठगिनु भएको त छैन ?

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34