KFGVRFI34

आज बुधबार साताको चौथो हप्ताको नेप्से ४.९२ अंक ले बढेर २०९०.६४ मा बन्द भएको छ ,

0

बुधबार आज नेप्से मा  सामान्य सकारात्मक देखिएको छ।  आज समाज लगुबित्ता  , बुद्धभूमि नेपाल हाइड्रोपावर , गुराश लगुबित्ता,र एसिएन हाइड्रोपावरको सकारात्मक कारोबार भएको छ ।

आज नेप्से ४ अंकले बढ्यो, कूल १० अर्ब ९८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको  कारोबार - Akhabar Nepal

येस्सै सगै  आजको कारोबारमा पनि बिरिद्दी  भएको छ , बिहिबार २ अर्ब ५९ करोड सेयर को कारोबार भएको बजारमा ,आज ३१३ स्टक को ६५ हजार४६३ पटक को कारोबारमा  आज  २ अर्ब  ८४ करोड  २५ लाख रुपैया बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर खरिद बिक्रि भएको छ ।

कारोबारको आधारमा आज पनि हिमालयन रि इन्सुरेन्स पहिलो स्थानमा रह्यो ,एस कम्पनीको कारोबार २४ करोड ८२ लाख रुपैया बराबरको सेयर खरिद बिक्रि भएको छ, तेस्तै रिलायेबल लाइफ इन्सुरेन्स रङादी ग्रुप पावरको साढे ६ करोड भन्दा बढी मुल्यबराबरको  सेयरको कारोबार भएको छ ।

१३ उपसमूह मध्ये  आज ७ उपसमुहको परिसूचक बढेको छ भने ,६ को परिसूचक घटेको , कारोबारमा आएको अरु उप समुहको  परिसूचक एस दिन सर्वादिक १.५३ % घटेको छ ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34