KFGVRFI34

सन् २०२५ सालदेखि सञ्चालनमा आउने सिउरी न्यादी पावर लिमीटेडले आईपीओ जारी गर्द्दै ।

0

सिउरी न्यादी पावर लिमीटेडले ४९ प्रतिशत अर्थात् ३ अर्ब ३ करोड ६० लाख ७८ हजार ४०० सय रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ३ लाख ६० हजार ७ सय ८४ कित्ता सेयर जारी गर्ने भएको छ  ।

Super Nyadi Hydroelectric Project Signed the PPA | NepalEnergyForum

कम्पनीले आईपीओ निष्काशनका लागि एनएमबि क्यापिटल लिमिटेडले पाएको छ,  निष्काशन तथा बिक्री प्रबन्धकको सम्झौतापत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष शैलेन्द्र गुरागाईँ तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन्  ।

४०.२७ मेगावटको उक्त आयोजनाको हालसम्म करिब ५५ प्रतिशत भौतिक निर्माण कार्य सम्पन्न भै सकेको तथा सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भईरहेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34