KFGVRFI34

सर्बोत्तम सिमेन्टको आइपीओ आबेदन दिने आज अन्तिम दिन ,कस कसका लागी होला ?

0

  एस सिमेन्ट कम्पनी उधोगले गएको पुस २५ गते बाट उधोग तथा खानी उत्खनन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागी निस्कासन गरेको आइ पी ओ को आबेदन दिने आज अन्तिम दिन भनेको छ ,उत्खनन क्षेत्र , नवलपरासीको – सुनवल नगरपालिका वार्ड न -३ ,४ ,५ ,६ ,८ र १३ रहेका छन् भने , 

Sarbottam Cement launches OPC and PSC cements - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

पाल्पा को रैनादेबी छहरा गा.पा .वार्ड न -१ र २, रिब्दिकोट गा.पा .वार्ड न -२ ,३,४,र ६ पर्छन, तेस्त्तै पाल्पाकै तिनाउ गा .पा . वार्ड न-१,२,र ३ पर्छन,मथगाडी गा.पा. वार्ड न . ७ र ८ पर्छन , र निम्दी गा.पा. वार्ड न -७  पर्छ , यस ठाउका स्थानिय बासिन्दाको लागी ९ लाख ३० हजार कित्ता निस्कासन गरिएको हो ,

आइपीओमा लगानीकर्ताले प्रति कित्ता  रु. ३६०.९० कान्यूनतम   ५० देखि १० हजार कित्ता सम्म को लागी आबेदन दिन सक्ने छन्  

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34