KFGVRFI34

चुक्ता पुँजीको ४ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको बोनस सेयर घोषणा- हिमालयन रिइन्स्योरेन्स

0

हालै आईपीओ निष्कासन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको बोनस सेयर घोषणा गरेको हो ,

हिमालयन रिइन्स्योरेन्सको नाफा ४.७६ करोड | Kathmandu Pati Kathmandu Pati

 

साथै कम्पनीले कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै लगानीकर्ताले पाउने छन् । बिहीबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८९ रुपैयाँ छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34