KFGVRFI34

हाल ११० ओटा एकस्टेंसन काउन्टर भएको NIC एसिया बैंक , कति ओटा बन्द हुदै छन् त ?

0

एन आइ सी एसिया बैंकले एकै पटक लगभाग ५० ओटा साखा बन्द गर्ने भएको छ , चलाउन सक्ने अवस्था नभए पछि बन्द गर्न लागिएको हो ,

साथै  एक दर्जन जति एकस्टेंसन काउन्टर पनि बन्द गर्न लागेको हो ,एस को लागी एन आइ सी एसिया बैंकले नेपाल राष्ट्र बैंक मा निबेदन पनि दिइसक्येको बताएको छ ,

NIC ASIA Bank starts remittance service from more than 50 countries - Bankingkhabar

राष्ट्र बैंक का अनुसार बैंकले सरकारका विभिन्न मन्त्रालय ,बिभाग साथै बिभाग तथा कार्यालय मा राखिएका एकस्टेंसन काउन्टर र ग्रामिण छेत्रमा रहेका बैंक साखा हरुमा धेरै खर्च आउने तर आम्दानी कम्ति हुने हुनाले साखा बन्द गर्ने भन्दै निबेदन दिएको बताइएको छ , तर एन आइ सी एसिया बैंकले भने एकस्टेंसन काउन्टर मात्र बन्द गर्न लागिएको बताएको छ , एन आइ सी एसिया बैंकले भनेको छ , एकस्टेंसन काउन्टर राख्नु अघि नै स्थानीय सरकारका खाता रास्ट्रिय  वाणिज्य बैंक मा रहेको तर उनीहरुले खाता सार्न भन्दा नमानेको हुनाले बन्द गर्नु परेको बताएको छ   हाल एन आइ सी एसिया बैंकका देस भरमा  ३६० ओटा साखा कार्यालय ११० ओटा एकस्टेंसन काउन्टर,६१ ओटा साखा रहित इकाइ  र ६४५ ओटा ATM बाट ग्रहक लाई सेवा दिदै आएको बताईन्छ,

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34