KFGVRFI34

रवि तेजा अभिनित फिल्म ‘ईगल’ 9 फरवरी को हलमा रिलिज…।

0

रवि तेजा  अहिले  रिलीज भएको फिल्म ‘ईगल’ (Eagle) लिएर धेरै समय पछि आएका छन् । जसअनुसार उनीको टीम ले मीट पार्टी अर्गनैज गरेका छन् ।

रजनीकान्तकाे 'लालसलाम'ले भन्दा रवी तेजाकाे 'इगल'काे कमाई बढी

सुपरस्टार रवि तेजा को  मोस्ट अवेटेड फिल्म ‘ईगल’ 9 फरवरी को हलमा रिलिज भएको छ । फिल्मको एक्सन र कहानी सबैले खुब मन पराएका छन् । जसले गर्दा टिमले । इस कार्यक्रम में रावणासुर अभिनेता के साथ उनकी को-एक्टर काव्या थापर, निर्माता टी.जी. शामिल थे।
फेब्रुअरी11 को मीट पार्टी  गरेका छन् ।

 सोहि अबसरमा रवि तेजाले  निर्देशकको खुब  प्रशंसा गरेका छन् , डायरेक्टर कार्तिक देखि खुब आभारी छु , तेलुगु सिनेमा टप डायरेक्टर हुने उनले बताए ,तिम्रो लागी भाबिस्येको साथै  आउने प्रोजेक्टको सुभकामना,

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34