KFGVRFI34

१८वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरे ,

0

 वाणिज्य बैंकहरुले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन्। १८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार व्यक्तिगतfacebook sharing button मुद्दती निक्षेपमा यी बैंकहरुको औषत ब्याजद र ०।३९ प्रतिशतविन्दु घटेको बैंकहरुले सार्वजनिक गरेको छ।

त्यसैगरी, संस्थागत मुद्दति निक्षेपमा पनि बैंकहरुको औषत ब्याजदर ०।३८६५ प्रतिशतविन्दु घटेको छ।

फागुन महिनाका लागि सर्वाधिक ब्याजदर घटाउने बैंक कृषि विकास बैंक रहेको छ।  यस बैंकले फागुन महिनामा अधिकतममा ६।४४३ प्रतिशत ब्याज दिने भएको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ०।८१ प्रतिशतविन्दु घटाएको हो।

फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34