KFGVRFI34

दुखद खबर, पाल्पाको डुम्रे नजिक जिप दुर्घटना ,८ जनाको ज्यान गयो ।

0
पाल्पाको डुम्रे नजिकै  तानसेन नगरपालिकाको डुम्रेबाट तिनाउँ गाउँपालिकाको चिदिसामा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लु १ज २३७१ नम्बरको जीप दुर्घटनामा परेको छ ।
May be an image of 3 people and motorcycle
दुर्घटनामा ८ जनाको मृत्यु, १२ घाईतेउद्धारको कार्य चलिरहेको छ,सडकबाट खसेको हो  र दुर्घटनाको थप विवरण आउन बाँकी……
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34