KFGVRFI34

मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस – गायिका समीक्षा अधिकारी

0

सामाजिक सञ्जालमा गायिका समीक्षा अधिकारीले  भनेकी छन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना । मनदेखि सच्चा सफा इमानदार माया गर्ने जोडीहरूको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’ यतिबेला गायिका समिक्षा विभिन्न मेला महोत्सवमा व्यस्त छिन्।

समीक्षा अधिकारी : सुस्ताएको करिअरमा बहारको संकेत – Nepal Press

हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही

वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो ।

 

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34