KFGVRFI34

२०८० फागुन ३ गते बिहिबार को सुन -चादीको भाउ।

0

 

आज बिहिबार नेपाली बजारमा सुनको  भाउमा घटबढ भएको छैन, चादी भने१० रुपैया ले बढेको छ   ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार तीन सय ७५  रुपैयाँमा कारोबार भइरहेको छ ।

 

1 Tola (१ तोला) Price NRs.(मूल्य रु)
Fine  Gold (9999) – छापावाल सुन 116500
Tejabi Gold – तेजाबी सुन 115950
Silver – चाँदी 1375
 

 

10 Grams (१० ग्राम) Price NRs.(मूल्य रु)
Fine Gold (9999) – छापावाल सुन 99880
Tejabi Gold – तेजाबी सुन 99410
Silver – चाँदी 1179

*1 tola = ~11.66 grams
100 Laal = 1 Tola

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34