KFGVRFI34

साताको पहिलो दिनको सेयर बजारको कारोबार, २७.२१ अंकले घटेर २०३४ को विन्दुमा कायम, आज कुन -कुन को कम्पनीको कारोबार धेरै ?

0

साताको पहिलो दिनको  कारोबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । आज  बजार २७.२१ अंकले घटेर २०३४ विन्दुमा कायम हुन पुगेको छ ।

दाेहोरो अङ्कले घट्यो नेप्से परिसूचक

आज सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार भएको छ । आज हिमालयन रिइन्स्योरेन्स लिमिटेड कम्पनीको कारोबार ४० करोड ९० लाख रुपैया बराबरको  भएको छ ।

कारोबार रकमको आधारमा एनआइसी एशिया बैंक रहेको छ ,जसको कारोबार  १३ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको  सेयर खरिद बिक्री भएको हो ।

त्यस्तै, उक्त दिन जोशी हाइड्रोपावरको १० करोड १४ लाख रुपैयाँ, सगरमाथा जलबिधुत  कम्पनीको ९ करोड २७ लाख ९३ हजार रुपैयाँ र यूनियन हाइड्रोपावरको ७ करोड ६१ लाख १८ हजार रुपैयाँको कारोबार भएको छ।

हिमालयन रिइन्स्योरेन्स र एनआइसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता,

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34