KFGVRFI34

२०८० फागुन ८ गते मगलबारको सुन -चादीको भाउ,

0

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितेला १ लाख १८ हजार रुपैयाँ कारोबार भइरहेका छ भने आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १७ हजार ५० रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला  १ हजार २ १० रुपैंयामा कारोबार भइरहेको छ ।

  • Gold Hallmark – tola ( छापावाल सुन )
  • Nrs. 117,998.86
  • Gold Tajabi – tola ( तेजाबी सुन )
  • Nrs. 117,450.65
  • Silver – tola ( चाँदी )
  • Nrs. 1,410.18
  • Gold Hallmark – 10g ( छापावाल सुन )
  • Nrs. 101,165.00
  • Gold Tajabi – 10g ( तेजाबी सुन )
  • Nrs. 100,695.00
  • Silver – 10g ( चाँदी )
  • Nrs. 1,209.00
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34