KFGVRFI34

आज फागुन ९ गते बुधबारको मौसम सम्बन्धी जानकारी लिनुहोस् ,

0

        देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मधेश र पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Rainfall triggered by Bihar pressure system to continue till tomorrow

आज राति

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश तथा पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मौसम विज्ञान विश्लेषण

हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34