KFGVRFI34

आज नेपाल VS नेदरल्यान्ड्ससँग खेल्दैछ। नेपालले दियो १७३ रनको लक्ष्य ।

0

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ।

नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो।

अहिलेको खेलमा ४९.३ ओवरमा  नेपाल १७२ मा सबै आउट भएका छन् ,

आईसीसी विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्स भिड्दै, जित्नै पर्ने दबावमा  नेपाल

आजको खेल जारी सिरिजको अन्तिम खेल हो।

पहिलो सिरिजको तीन खेल खेलिसक्दा नेपालले १ जित र दुई हार ब्यहोरेको छ। नेपाल नामिबियासँग भएको दुबै खेलमा पराजित भएको थियो भने नेदरल्याण्ड्सविरूद्ध भने ९ विकेटको सानदार जित निकालेको थियो।

नेपालविरूद्ध २ र नेदरल्याण्ड्सविरूद्ध एक खेलमा जित निकालेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एक जित निकालेको नेपाल र नेदरल्याण्ड्स २/२ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34