KFGVRFI34

अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फिर्ता ,

0

अवैध बाटो भएर अमेरिका प्रवेश गरेको आठ जना नेपाली स्वदेश फर्काइएका छन्।

ब्राजिलमा बिमान दुर्घटना, सबै १४ जनाको मृत्यु | Global Aawaj | News portal  of Lumbini

तल्लो बाटो भएर अमेरिका पुगेका उनीहरू बिहीबार दिउँसो साढे ३ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमालले जानकारी दिए।

८ जना नेपाली अवैध रूपमा छिरेको पाइएपछि अमेरिकाले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

उनीहरूलाई चार्टर्ड विमानमार्फत् नेपाल फर्काइएको हो। नेपालीहरू धेरैजसो तल्लो बाटोको प्रयोग गरी अमेरिका छिर्ने गरेको पाइन्छ।

यसरी अमेरिका छिरेको पाइए त्यहाँको सरकारले डिपोर्ट गर्ने गरेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34