KFGVRFI34

आज,फाल्गुन १६ गते बुधबार मौसम पूर्वानुमानशाखा बाट जारी बुलेटिन, (Weather Forecast Bulletin)

0

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१६ देखि २०८०/११/१८ जारी समय: बिहान ०६:०० बजे

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Mist/Fog/Cold wave Bulletin) (जारी मिति: २०८०-११- १५ गते बिहान ०९:३० बजे)

बिहानको समयमा तराईका एक-दुई स्थानमा लागेको हुस्सु मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको र सोको प्रभावले बिहानपखको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१५ देखि २०८०/११/१७ जारी समय: बिहान ०६:०० बजे

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34