KFGVRFI34

 सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओमा आवेद दिन छुट्नु भयो की ? आज आवेदन दिनेअन्तिम दिन,

0

सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १३ गतेदेखि आइपीओ निष्काशन गरेको थियो । कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

सर्वोत्तम सिमेन्ट(SCML)को आईपीओ भर्न दाेस्राे दिन पनि ओहिरो,

आइपीओमा हिजोसम्म १० गुणा भन्दा बढी आवेदन परेको छ । आइपीओमा निष्काशनको तेस्रो दिनमा ५ लाख भन्दा बढीको आवेदन परेको छ ।  कम्पनीको आइपीओमा २ करोड ८३ लाख २७ हजार ६१० कित्ताका लागि १० अर्ब २२ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34