KFGVRFI34

आज,फाल्गुन १७ गते बिहिबार मौसम पूर्वानुमानशाखा बाट जारी बुलेटिन, (Weather Forecast Bulletin)

0

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१७ देखि २०८०/११/१९ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१६ देखि २०८०/११/१८ जारी समय: साँझ ०६:०० बजे

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१६ देखि २०८०/११/१८ जारी समय: बिहान ०६:०० बजे

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

Government of Nepal

Department of Hydrology and Meteorology

Meteorological Forecasting Division

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34