आज,फाल्गुन १७ गते बिहिबार मौसम पूर्वानुमानशाखा बाट जारी बुलेटिन, (Weather Forecast Bulletin)
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१७ देखि २०८०/११/१९ जारी समय: बिहान ०६:०० बजे
दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१६ देखि २०८०/११/१८ जारी समय: साँझ ०६:०० बजे
आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तराईको हुस्सु/कुहिरो/शितलहर बुलेटिन (Terai Mist/Fog/Cold wave Bulletin) (जारी मिति: २०८०-११- १६ गते बिहान ०९:३० बजे)
तराईका एक-दुई स्थानमा हुस्सु लागेको छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/११/१६ देखि २०८०/११/१८ जारी समय: बिहान ०६:०० बजे
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।