KFGVRFI34

नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य ,

0

नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको टी–२० त्रिकोणात्मक सिरिजको उपाधिका लागि नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ । २० ओवरमा ८ विकेट गुमाउदै १८४ रन ल्याएको छ ।

पाँच अंकसहित नेदरल्याण्ड्स तालिकाको शीर्ष स्थानमा छ भने नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । त्यस्तै नामिबिया तीन अंकसहित पुछारमा छ ।

आज भएको  फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीचको १२ औं टी–२० खेल हो । उनीहरूको अघिल्लो भिडन्तहरूमा, दुवै टोलीले प्रत्येक पाँच खेलमा जित हासिल गरेका छन्, र एक खेल दुर्भाग्यवश वर्षाले प्रभावित भयो र वाशआउट घोषित गर्यो।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34