KFGVRFI34

यौन छेमता बढाउन एस्ता खानेकुराहरु प्रयोगमा ल्याउनुहोस।

0

यौ’न उ’त्तेजना बढाउनका लागि भि’यग्राकै सहारा लिनुपर्छ भन्ने छैन । हाम्रै भान्सामा हुने विभिन्न खानेकुराहरुले भि’यग्राको जस्तो काम गर्न सक्छन् ।अनारले स्वास्थ्यलाई दिने अनेकन फाइदाका अलावा यसले भियग्राको जस्तो काम पनि गर्छ ।

यौन जीवनलाई कसरी व्यवस्थापन गर्नै ? | अन्नपूर्ण पोस्ट्

अनारले र’गतको प्रवाहलाई नियन्त्रण गर्छ र यसलाई जनन्द्रीयतर्फ लैजान्छ । का’मोत्तेजक समयका लागि यो एउटा चमत्कारी फल हो ।ओखरमा ओमेगा ३ फ्याटी एसिड र भिटामिन बी ३ हुन्छन् जसले शु’क्राणुहरुको क्षमतालाई बढाउँछन् र पुरुषको यौ’नाङ्गमा र’क्तप्रवाह बढाउँछन् ।हालै गरिएको एक अध्ययनबाट पत्ता लागेको छ कि तरबुजा पनि भि’यग्रा जस्तै प्रभावशाली हुन्छ । तरबुजको टुक्रामा यसको बोक्राको ठिक मुनि हरियो रंगको जुन भा छ त्यसमा सिट्रुलाइन प्रचुर मात्रामा हुन्छ ।

सुट्रुलाइन शरीरमा अर्गानिक नाइट्रिक एसिड बनाउन सहायक हुन्छ । नाइट्रिक एसिड एक सिद्ध योगिक हो जसले पुरुषहरुमा यौ’न आकांक्षालाई बढाइदिन्छ र ‘इरेक्सनलाई बलियोउ बनाउन पनि सघाउँछ ।बलियो इरेक्सनका लागि अन्डा एउटा उत्कृष्ट आहारा हो । यसमा भिटामिन डी, बी५ र बी६ हुन्छ । यी सबैले प्रभावकारी रुपमा से’क्सको इच्छा जागृत गर्न भूमिका खेल्छन् जसले गर्दा आफ्नो साथीसँग उ’त्तेजित समय बिताउन सकिन्छ ।

भियग्राजस्तै काम गर्ने खाद्य पदार्थको सुचीमा अलैंची सबैभन्दा अगाडि आउँछ । अलैंचीमा सिनेओले नामक एक यौ’गिक हुन्छ जसले जन’न्दि्रयमा रक्तप्र’वाहलाई बढाउँछ । यसले गर्दा कडा इरेक्सन प्राप्त हुन्छ ।किसमिसले पनि से’क्स ड्राइभलाई बढाउँछ । किसमिसको सेवनबाट कैयौं प्रकारका यौ’नजन्य समस्या, जस्तै इरेक्टाइल डिसफङ्सन आदिबाट छुटकारा पाउन सकिन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34