KFGVRFI34

जिबी राईबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जति थाहा छ जिबि राईबारे अरु कसैलाई थाहा छैन-अध्यक्ष सुवोधराज शेर्पाली

0

 नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालका अध्यक्ष सुवोधराज शेर्पालीले सहकारी ठगी अभियोगमा फरार जिबी राईबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई जति थाहा छ जिबि राईबारे अरु कसैलाई थाहा छैन ।

कस्तो संयोग, अहिले देशको गृहमन्त्री नै उहाँ बन्नु भएको छ । अब छिट्टै हजारौं सहकारी पीडीतले न्याय पाउन । जिबिहरु जुनसुकै ब्रान्डको मास्क लगाए पनि नउम्कुन ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34