KFGVRFI34

आज मंगलबार सेयर बजारमा उच्च अंकले वृद्धि ,

0

साताको तेस्रो कारोबारका दिन मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ। मंगलबार बजार ५८.५८ अंकले बढेर २१११ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा उछाल आउँदा सबै उपसूचकमा हरियाली छाएको छ । आजजीवन बीमा उपसूचक ५.४४ र माइक्रोफाइनान्स उपसूचक ५.०५ प्रतिशतले बढेको छ । यस दिन नेप्सेमा सूचीकृत २२ कम्पनीहरुको शेयरमूल्य घट्दा २२० कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34