KFGVRFI34

आफ्नो जीवनकालमा पुरुसहरुले एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने, महिलाले…..? रोचक तत्थ्यहरु ,

0

हाम्रो समाजमा अझै पनि यौनका बिषयमा खुलेर कुरा गर्न सक्दैनौ हामीहरु । जसले जे भने पनि यौन आवशयकता हो र यो बिषयमा सबैलाइ थाहा पनि छ ।बिश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन । लुकी कुकी यौन सम्बन्धिका किताब पढ्ने यौन कृयाकलाप गर्ने तर यौनका बिषयमा कुरा गर्दा फटाहलाज लाग्दैन भन्नु हाम्रो बानी भइसकेको छ । तर यौन लुकाउने बिषय होइन । यौन सम्बन्धिका केहि रोचक तथ्यहरु

-हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन् ।
– विश्वमा दैनिक एक करोड बढी जोडी यौनसम्पर्क गर्छन् ।

-एकपटकको सम्भोगमा मानिसको शरीरबाट तीन सय ६० क्यालोरी शक्ति खर्च हुन्छ ।
– पुरुषले आफ्नो जीवनकालमा एक वर्ष परस्त्रीलाई हेरेर बिताउने गर्छन् भने महिलाले परपुरुषलाई हेरेर ६ महिना बिताउने गर्छन् ।

– २५ प्रतिशत महिला पैसावाल पुरुष कामुक हुन्छन् भन्ने सोच्छन् ।
– रोमान्टिक किताब पढ्ने महिलाले त्यस्तो किताब नपढ्ने महिलाभन्दा दुईगुणा बढी शारीरिक सम्पर्क राख्छन् ।
– आनन्द र मनोरञ्जनका लागि यौनसम्बन्ध राख्ने प्राणि मानिस र डल्फिन मात्र हुन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34