KFGVRFI34

 लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै रिट दायर,

0

सर्वोच्च अदालतमा लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै रिट दायर गरिएको छ । उक्त रिटमा चैत ४ गतेलाई पेशी तोकिएकाे छ ।

अधिवक्ता अनु भट्टराईले सर्वोच्च अदालतमा रिट दायर गरेकी हुन् । कानुन बमोजिम सक्षम र योग्य व्यक्तिहरु लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै उनले रिट दायर गरेकी हुन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34