KFGVRFI34

आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ,

0

साताको कारोबारको आन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ बुधबारको तुलनामामा नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा पुगेको हो ,

नेप्सेमा कुल ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर खरिद बिक्रि हुदा ३ अर्ब ९४ करोड माथि को सेयर कारोबार भएको छ ,

आज सबै भन्दा बढी कारोबार अपर तामाकोसी हाईड्रो पावर लिमिटेडको भएको छ एस कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९ सय ६० रुपैया बराबरको सेयर कारोबार भएको छ ,

 

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34