KFGVRFI34

यी हुन् यौन छेमता बढाउने घरेलु उपायहरु।

0

यौन सबैको लागि आवश्यक छ । यसको आवश्यकता सबैलाई हुन्छ । तर यौन क्षमताको कमिका कारण कोही यौन सुखबाट बञ्चित हुने गरेका छन् । अझ कसैले यौन क्षमता बढाउनकै लागि भियाग्रासमेत प्रयोग गर्ने गर्छन् । भियाग्रा सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । यस्ता औषधिहरु प्रयोग गर्नुभन्दा हाम्रै वरिपरि पाइने घरेलु चिजहरु पर्याप्त मात्रामा सेवन गर्दा यौन स्वास्थ राम्रो हुने गर्छ ।सेक्स पावर बढाउने केही घरेलु उपायबारे तल चर्चा गरिएको छ

-हरेक दिन बिहान योगा अथवा फिजिकल एक्सरसाइज गरेमा यौन क्षमता बढ्छ ।

-हरेक दिन किसमिस र ओखर सेवन गरेमा सेक्स पावर बढ्छ

-भिँडीमा भिटामिन ‘सी’को मात्रा बढी हुन्छ । जसले सेक्स पावर वृद्धि गर्न सहयोग गर्छ ।

-सेक्स गर्नुअघि पार्टनरसँग केही समय गफ गर्नुस् । जसल वातावरणलाई केही सहज बनाउँछ । यौन सम्पर्क राख्नका लागि कुनैपनि हतार नगर्नुस् ।

-सेक्सका लागि तपाई खुल्नुपर्छ । हिच्किचाहट हुनुहुन्न । जसले सेक्स पावर बढाउन मदत गर्छ ।एजेन्सी

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34