KFGVRFI34

साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट,शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार,

0

साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार बजार १०.६२ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ४१करोड ६४ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ

त्यस्तै उक्त दिन अपर तामाकोशी हाइड्रोपावरको १३ करोड ७८ लाख ९१ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको ११ करोड २६ लाख २८ हजार रुपैयाँ र गुर्खाज फाइनान्सको १० करोड ५७ लाख ४६ हजार रुपैयाँको कारोबार भएको हो ।
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34