KFGVRFI34

आज,मंगलबार सुन र चाँदीको मूल्य बढेको छ।

0

मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

सोमबार छापावाला सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यसैगरी आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । मंगलबार चाँदीको मूल्य एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34