देशका कुन -कुन ठाउमा कस्तो मौसम ? पूर्वानुमानशाखा बाट जारी बुलेटिन,
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/६ देखि २०८०/१२/०८जारी समय: बिहान ०६:०० बजे
दिउँसो: मधेश प्रदेश र कोशी प्रदेश लगाएत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/५ देखि २०८०/१२/०७ जारी समय: साँझ ०६:०० बजे
राती: देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/५ देखि २०८०/१२/०७ जारी समय: विहान ०६:०० बजे
मधेश र कोशी प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
Recent News and Releases

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/४ देखि २०८०/१२/०६ जारी समय: साँझ ०६:०० बजे
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।