KFGVRFI34

दावा शेर्पा नामन नेपालीले पार्किङ स्थानमा फेला परेको RM50000000 ( ५ लाख रिङ्गिट ) ( नेपाली लगभग १ करोड ४२ लाख) रुपैयाँ संबंधितहरुलाई फिर्तागरी

0

मलेसियामा सुरक्षागार्डको जागीर गर्दै आउनुभएका दावा शेर्पा नामन नेपालीले पार्किङ स्थानमा फेला परेको RM50000000 ( ५ लाख रिङ्गिट ) ( नेपाली लगभग १ करोड ४२ लाख) रुपैयाँ संबंधितहरुलाई फिर्तागरी नेपालीको नाम उच्च बनाउदै इमानदार नेपालीको उदाहरण दिनुभएको छ ।अन्तरास्ट्रिय मिडियाले नेपालीको ईमानदारिता प्रती गर्वगर्ने समाचार बनाए सङ्गै उहाँलाई सम्मान गरेको छ ।
नियत राम्रो भए पैसा ईमान सबै पाईन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34