KFGVRFI34

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहिन,

0

धनगढी उप-महानगरपालिकाका मेयर गोपाल हमालकी छोरी सम्पर्कविहिन भएकी छिन् । मंगलबार दिउँसो सामाजिक संजालमा एक स्टाटस लेख्दै मेयर हमालले छोरीको खोजी गरिदिन आग्रह गरेका छन् ।

मेयर हमालकी छाेरी आरती ओशो साधक भएकाे र ध्यान गर्न गोवामा बस्दै आएकी उनले जानकारी दिएका छन् । साेहि क्रममा हिजोदेखि जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्क बिहिन भएको उनले लेखेका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34