KFGVRFI34

बुटवल जितगढी नजिकै १ ब्यक्ति मृत अबस्थामा फेला,

0

बुटवलको जितगढी नजिकै १ ब्यक्ति मृत अबस्थामा फेला परेका छन् , सन्तोष नाम गरेका अन्दाजी ३०-३२ वर्षको जंगलमा झेक्रा काट्न गएको र फर्कदा अल्जीयर लोटदा तल खसेर मृर्तु भएको देखिएको छ ,प्रहरीहरुले  अनुसन्धान गरिरहेका छन् , उनी नजिकै मैनाबगर बसोबास गर्ने बुजिएको छ अनुसन्धान चलेको हुदा बाकीखबर आउन बाकी छ

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34