KFGVRFI34

देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

0

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो, देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशसहित पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ।

यसैगरी, राति पनि पहाडी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। गण्डकी तथा कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१८ देखि २०८०/१२/२० जारी समय: बिहान ०६:०० बजे

देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/१७ देखि २०८०/१२/१९ जारी समय: साँझ ०६:०० बजे

राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको केहि तथा कोशी, वाग्मति,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Recent News and Releases

साप्ताहिक मौसम पूर्वानुमान वैधताको अवधि : २०८० चैत्र १६ गते शुक्रबार देखि २०८० चैत्र २२ गते बिहीवार सम्म जारी मिति: २०८० चैत्र १५ गते बिहीवार

साप्ताहिक कृषि-मौसम पूर्वानुमान वैधताको अवधि : २०८० चैत्र १६ गते शुक्रबार देखि २०८० चैत्र २२ गते बिहीवार सम्म जारी मिति: २०८० चैत्र १५ गते बिहीवार

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34