KFGVRFI34

नेपालले बरोडामाथि ४ विकेटले बिजयी,

0

। ‘एसएमएस फ्रेन्डसिप कप’ त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले बरोडा क्रिकेट एसोसियसनविरुद्ध २७ रनको सहज जित निकालेको छ । शृंखलामा यो नेपालको लगातार दोस्रो जित हो ।

मंगलबार भारतको वापीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १५७ रनको लक्ष्य पछ्याउने क्रममा बरोडाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२९ रनमात्र बनाउन सक्यो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34