KFGVRFI34

सेयर बजारमा सामान्य गिरावट, तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

0

साताको चौथो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बुधबार बजार ३.४३ अंकले घटेर २००६ को विन्दुमा कायम हुन पुगेको छ ।

उक्त दिन गुराँस लघुवित्त, विन नेपाल लघुवित्त र मानुषी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34