KFGVRFI34

इतिहासमा आज : एकैदिन ८ हजारको हत्या,

0

आज जुलाई ८ तारिख । सन १९९५ आजकै दिन बोस्नियामा ८ हजार बढि सर्वसाधारणको हत्या भएको थियो । बोस्नियाक नागरिक र युद्धका बन्दीहरुलाई लक्षित गरि विद्राहीले गरेको आक्रमणमा परि ८ हजार ३ सय ७२ जनाको मृत्यु भएको थियो ।

उक्त घटनालाई बोस्निया नरसंहार भनेर चिन्ने गरिन्छ । त्यहाँ दुई दिनसम्म गोलावारी भएको थियो । विद्रोहीहरुले सामूहिक हत्या, जातीय सफाइ, निर्वासन, यातना शिविर, यातना लगायतका नाम दिएर रेपब्लिका श्रीप्सका (वीआरएस) का सेनाहरुले आक्रमण गरेका थिए ।

बोस्नियाक भावना, ग्रेटर सर्बिया, इस्लामोफोबिया, सर्बियाइसीसनका कारण युद्ध भएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34