KFGVRFI34

टिचिङ अस्पतालमा विस्फाेट,

0

काठमाडाैंकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा विस्फाेट भएकाे छ । बिहीबार दिउँसाे अस्पताल परिसरकाे एक भवनभित्र विष्फोटको आवाज सुनिएको हाे ।

अस्पतालकाे कार्डियाक सेन्टरको भवनमा एसीको पाइप पड्किएको बताइएकाे छ। विष्फोटकाे ठुलाे आवाज  सुनिएपछि अस्पतालमा रहेका मानिसहरु अत्तालिएका थिए। यद्दपी हालसम्म प्रहरीले विस्तृत जानकारी भने दिइएकाे छैन ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34