KFGVRFI34

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,

0

गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/२३ देखि २०८०/१२/२५ जारी समय: साँझ ०६:०० बजे

गण्डकी , लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/२४ देखि २०८०/१२/२६ जारी समय: विहान ०६:०० बजे

गण्डकी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/२३ देखि २०८०/१२/२५ जारी समय: साँझ ०६:०० बजे

गण्डकी , लुम्बिनी र कर्णाली प्रदेश सहित देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ

आगामी तीन दिनको मौसम पूर्वानुमान (२०८०/१२/२३ देखि २०८०/१२/२५ जारी समय: बिहान ०६:०० बजे

दिउँसो: देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा साथै बांकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बांकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34