KFGVRFI34

कागती र खुर्सानी झुण्ड्याउने अचम्मको रहस्य,

0

हामिहरुले देखिरहेका छौ होला प्राय घर र गाडीहरुमा कागती र खुर्सानी झुण्ड्याइएको हुन्छ । बजारमा पसलहरुमा पनि कागती र खुर्सानी गासेर झुण्ड्याएको देखिएको छ । धार्मिक मान्यता अनुसार घर, पसल र गाडीमा कागती र खुर्सानी झुण्डाउदा कसैको नजर नलाउने बिश्वास गरिएको छ ।

गाडीमा कागती र खुर्सानी झुण्ड्याउदा दुर्घटना र कुनै क्षति नहुने बिश्वास पनि गरिएको छ । धेरैले यस कुरालाई अन्धविश्वास पनि भनेका छन् तर वैज्ञानिकहरुले भने कागती र खुर्सानीले स्वास्थ्यलाई राम्रो बनाउने बताएका छन् ।

पसलमा मेसीनहरुबाट हुने जोखिमको वास्तुदोष हटाउन कागती र खुर्सानी झुण्ड्याइने गरिन्छ । कागतीको रूख घर वरीपरि रोपेमा वातावरण स्वच्छ हुने बताइएको छ । हावालाई सफा बनाउन धेरै भुमिका निभाएको हुन्छ । कागतीबाट सुगन्ध हावामा फैलिदा विभिन्न किराहरू भाग्ने पनि बिश्वास गरिएको छ । पसलमा वा घरमा कागती र खुर्सानी झुण्ड्याइएको छ भने प्रत्येक हप्तामा परिबर्तन गर्नु राम्रो हुन्छ ।

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34