KFGVRFI34

गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले गरे डिभोर्स,

0

 गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेले डिभोर्स गरेका छन् ।

पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरुले सहमतिमै डिभोर्स गरेको बताइएको छ ।

२०७७ सालमा यी दुईले कानुनी विवाह गरेका थिए । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले कानुनी विवाहमा परिणत गरेका थिए ।

 

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34