KFGVRFI34

आफ्नै श्रीमान ले रक्सीको बोतल टा’उ’को मा प्रहार गरि ह’त्या गरेर झ्याल बाट फालेको पुष्टि,

0
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानकी २९ बर्षिया राधा घिमिरेको यूएईको अजमानस्थित चाइना मलको भवनबाट आफ्नै श्रीमान ले रक्सीको बोतल टा’उ’को मा प्रहार गरि ह’त्या गरेर झ्याल बाट फालेको पुष्टि भएको छ। उनको बहिनीले आफ्नो फेसबुक मा लेखेकी छिन
राधा घिमिरेको हत्यारा😭😭😭
श्रीमान : नवीन न्यौपाने (नेत्र प्रसाद)
नेपाल घर : टिकापुर
दुबई :अज्मान देखि फरार
दुबई बासी नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरु
कहि कतै देख्नु भयो भने सम्पर्क गरिदिनु होला
सक्दो शेयर गरि हत्यारा कुनै हालतमा पनि उम्किन नपाओस तपाईं हाम्रो सानो सहयोगले यसलाइ फाँसी दिएर राधाले न्याय पाउनुहुनेछ
You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34