KFGVRFI34

काठमाडौँ महानगरले राप्रपालाई फोहोर गरेको भन्दै जरिमाना तिराउने कुरा कस्तो लग्यो? आफ्नो विचार राख्नुहोस,

0

काठमाडौँ महानगरले रास्ट्रिय प्रजातन्त्र पार्टीलाई फोहोर गरेको भन्दै जरिमाना तिराउने भएको छ , रास्ट्रिय प्रजातन्त्र पार्टीले गरेको आन्दोलन का दिन फोहोर गरेको भन्दै महानगरले यो निर्देशन दिएको हो,  राप्रपा ले १ चोटी लाई माफी माग्य पनि महानगरले यो गल्तीलाई माफी नदिने भएको छ

You might also like
Leave A Reply

Your email address will not be published.

KFGVRFI34